www.tandavnews.com
Fact ~ In search of truth

विकास र परिवर्तनमा महिलाको महत्वपूर्ण भुमिका

पोखरा ।

प्रदेश नम्बर ४ को उप–सभामुख सिर्जना शर्माले पार्टी भन्दा पनि सबै महिलाहरु एकजुट भएर लाग्नुपर्ने बताएकी छन् । उनले हरेक क्षेत्रमा महिलाहरु पछि परेकोमा हुँदा एकजुट हुन आवश्यक रहेको औल्याइन् ।

अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा प्रेस क्लब पोखराले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सभामुख शर्माले देशको विकास र परिवर्तनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहने बताइन् । सांसद मनकुमारी गुरुङ र प्रभा कोईरालाले १ सय८ औं नारी दिवसको उपलक्ष्यमा सम्पुर्ण महिलाहरुमा शुभकामना व्यक्त गरे ।

Batas

क्लवका संयोजक श्रीकृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी गौतमले सञ्चालन गरेकी हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.