मित्र मिलन कृषि सहकारी संस्था लिमिटेडको पुँजीगत अनुदान र ओमकारेश्वर कृषक समूहको जनसहभागितमा लगाईएको आलु खन्दै किसान ।
मादि गाउँपालिका वडा नं. ५ सुनपदेली फाँटस्थित ३५ रोपनी क्षेत्रफलमा आलु लगाईएको थियो ।

तस्बिरः ताण्डव न्यूज
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.