www.tandavnews.com
Fact ~ In search of truth

बलेवा विमानस्थल सञ्चालनमा

बागलुङस्थित बलेवा विमानस्थल बन्द भएको २६ वर्षपछि शुक्रबारदखि सञ्चालन भएको तारा एयरको विमानबाट आएका यात्रुहरु । तारा र नेपाल एयरलाइन्सको विमानले साताको दुई दिन बागलुङ–काठमाडौँ उडान गर्ने भएका छन् ।

तस्वीर :रामबहादुर थापा, बागलुङ, रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.