www.tandavnews.com
Fact ~ In search of truth

प्राज्ञिक विद्यार्थी परिषद्को सातौं राष्ट्रिय अधिवेशन पोखरामा

पोखरा (रासस)

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सातांै राष्ट्रिय अधिवेश यही १७ देखि १९ गतेसम्म पोखरामा हुने भएको छ ।

अधिवेशनले मुलुकको संघीय संरचनाअनुसार शैक्षिक नीति निर्माणका लागि शैक्षिक, सामाजिक, आर्थिक एवं राजनीतिलगायत समसामयिक प्रस्ताव पारित गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Batas

अधिवेशनमा ओखलढुंगाका सफल कृषक लोचन बस्नेतलाई राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारद्वारा सम्मानित गरिने र अधिवेशनमा ७७ जिल्लाका एक हजार भन्दा बढी विद्यार्थी प्रतिनिधिको सहभागिता रहने परिषद्का महासचिव रमेश कँडेलले बताउनुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.