www.tandavnews.com
Fact ~ In search of truth

अलबिदा यशोदा

काठमाडौं
ताण्डव न्यूज ।

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ पत्नी शोकमा परेका छन् । उनकी पत्नी यशोदाको गएराती ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको हो ।

६७ वर्षीय यशोदा आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन्।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.