www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विश्वविद्यालय ‘स्ववियू निर्वाचन’ अपडेट : अनेरास्ववियू प्यानलको अग्रता

पोखरा
ताण्डव न्यूज ।

बुधबार पोखरा विश्वविद्यालयमा समपन्न स्ववियु निर्वाचनको मतगणना जारी छ । हालसम्म ९८५ मत गणना गरिएको छ । जसमध्ये उम्मेदवारहरुको मत संख्या यसप्रकार छ :

अनेरास्ववियु

Batas

सभापतिः सुनिल तिमिल्सिनाः 461
सचिवः सुरज परियारः 522
काेषाध्यक्षः प्रकृति दवाडीः 428

नेविसंघ

सभापतिः डिफान भुजेलः 356
सचिवः नारायण सापकाेटाः 320
काेषाध्यक्षः विनिता लामिछानेः 319

अखिल क्रान्तिकारी
सभापतिः सुदन पन्तः 41

स्वतन्त्र

सभापतिः सुवास प्रसाद पाैडेलः 55
सभापतिः कुसुमशिला भट्टः 57
सचिवः विनाेद भण्डारीः 37

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.