पोखरा
ताण्डव न्यूज ।
बुधबार पोखरा विश्वविद्यालयमा सम्पन्न स्ववियू निर्वाचनको मतगणना जारी छ । हालसम्म ११८५ मत गणना गरिएको छ । जसमध्ये उम्मेदवारहरुको मत संख्या यसप्रकार छ :
अनेरास्ववियु

सभापतिः सुनिल तिमिल्सिनाः 538
सचिवः सुरज परियारः 614
काेषाध्यक्षः प्रकृति दवाडीः 500
नेविसंघ
सभापतिः डिफान भुजेलः 456
सचिवः नारायण सापकाेटाः 380
काेषाध्यक्षः विनिता लामिछानेः 390
अखिल क्रान्तिकारी
सभापतिः सुदन पन्तः 42
स्वतन्त्र
सभापतिः सुवास प्रसाद पाैडेलः 63
सभापतिः कुसुमशिला भट्टः 70
सचिवः विनाेद भण्डारीः 52
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.