पोखरा
ताण्डव न्यूज ।
पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज ल्याण्ड गरे पछि रन-वे कुद्दा ह्विल लक भएको छ ।
रन-वे मा कुद्दै गर्दा एयरको ह्विल लक भएपनि कुनै मानवीय वा भौतिक क्षति भएको छैन् ।

कास्की प्रहरीका अनुसार लक भएको ह्विल चेकजाँच गर्न इन्जिनियरहरु बोलाइएको छ ।
घटनाको कारण केही बेर विमानस्थल अबरुद्ध भएको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.