पोखरा
ताण्डव न्यूज ।
पोखरा फुलबारीकी बालकुमारी गिरी चार दिनदेखि बेपत्ता भएकि छिन् ।
फुलबारीबाट महेन्द्रपुल आएकी ४८ वर्षीय गिरी महेन्द्रपुलबाट सम्पर्कविहिन भएको कृष्ण गिरीले जनाए ।

माथि फोटोमा देखिएकै पोशाकमा उनि हराएकी हुन् ।
कसैले गिरीलाई देखेमा नजिकैको प्रहरी चौकी वा फोन नं ९८६०७३७४९९ वा ९८१४१८३३३७ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.