www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विश्वविद्यालय : स्ववियुको पहिलो बैठकले गरेका निर्णयहरु

पोखरा
ताण्डव न्यूज ।

स्वतन्त्र विद्यार्थी युनियन पोखरा विश्वविद्यालयको पहिलो बेठक मंगलबार सम्पन्न भएको छ । बैठकले १० बुँदे प्रस्ताव पारित गर्यो ।

पहिलो बैठकले पारित गरेका निर्णयहरु :

Batas

१. कार्यलय व्यवस्थापनका लागि तुरुन्तै पहल गर्ने

२. स्ववियुलाई आवश्यक सामाग्री छाप्ने

३. पार्कीङ , पिचका लागि मागपत्र प्रस्तुत गर्ने

४. पुस्तकालयमा प्रयाप्त पुस्तक राख्नका निमित्त मागपत्र प्रस्तुत गर्ने

५. इन्जिनियरिङमा सुविधायुक्त कम्प्युटर ल्याब निर्माणका निमित्त मागपत्र पेश गर्ने

६. रङ्गरोगन , सरसफाइ , मर्मतसम्भारका निमित्त चारवटा स्कुललाई मागपत्र पेश गर्ने

७. स्ववियु पार्क स्थापनाका लागि आवश्यक छलफल अगाडि बढाउने

८. बायोमेट्रीक एटेन्डेन्स सिस्टम तुरुन्तै लागू गर्नका निमित्त चारवटा स्कुललाई मागपत्र पेश गर्ने

९. पर्सनल लग इन पासवर्ड सहित चारवटा स्कुलमा तुरुन्तै वाइफाइ सुविधा उपलब्ध गराउनका निमित्त मागपत्र पेश गर्ने

१०. सेमिनार हल निर्माणका लागि आवश्यक छलफल अगाडि बढाउने

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.