www.tandavnews.com
Fact ~ In search of truth

फेवातालमा प्याराग्लाइडिङ खसे

पोखरा
ताण्डव न्यूज ।

फेवातालमा प्याराग्लाइडिङ खसेको छ । आइतबार दिउसो आएको हावाहुरीले प्याराग्लाइडिङ अनियन्त्रीत भई तालमा खसेको हो ।

तालमा २ र जंगलमा ३ वटा खसेको इलाका प्रहरी कार्यालय बैदामले जनाएको छ । खपौदीमा १ र डिहिकोपाटन माथीको जंगलमा २ वटा खसेको प्रहरीले जनायो ।

Batas

खसेका प्याराग्लाइडरको सकुशल उद्धार गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.