www.tandavnews.com
Fact ~ In search of truth

कलाकार भिमबहादुर थापाको निधन

पोखरा ।

बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ बर्षको उमेरमा निधन भएको छ ।

गएराती २ बजे उनको निधन भएको हो । उनको घरमै निधन भएको हो ।

Batas

लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको थियो ।

हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि उनि अझ चर्चित बनेका थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.