www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय बीमा कम्पनीको बजार विशेषज्ञमा पराजुली नियुक्त

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बजार बिषेशज्ञमा सुकल्याण पराजुली नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिले २०७५ आषाढ १ देखी लागु हुने गरी पराजलीलाई नियुक्त गरेको हो ।

Batas

लामो समय प्राध्यापन र बीमामा लामो अनुभव भएका पराजुली महाभुकम्प २०७२ पछि बिभिन्न जलविद्युत आयोजनाका साथै पुर्नबीमा क्षेत्रमा कार्यरत थिए ।

पोखरा– १, सिमपानी निवासी पराजुलीले ब्यबस्थापन बिषयमा स्नातकोत्तर गरेका छन् भने स्पष्ट बोल्ने खरो स्वभाव र अध्ययनशिल ब्यक्तीका रुपमा बीमा क्षेत्रमा परिचित छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.