www.tandavnews.com
Fact ~ In search of truth

बीच सडकमै धान रोपाई !

पोखरा लेखनाथ महानगरपालिका–३१, वडा कार्यालय अगाडि बीच सडकमै धान रोपेर ध्यानाकर्षण गराउँदै स्थानीय ।

बेगनासताल नहरचोकदेखि उत्तर तर्फ मत्स्य अनुसन्धान केन्द्र जाने बाटो लामो समय देखि मर्मत नहुँदा ठूला–ठूला खाल्डामा सडक परिणत भएको छ ।

Batas

निर्वाचनको क्रममा जनप्रतिनिधिले गरेको प्रतिज्ञा भुलेर विकास निर्माणमा चासो नदेखाएको भन्दै स्थानीयले पानी जमेको खाल्डोमा धान रोपेर विरोध गरेका हुन् ।

तस्बिरः फेसबुकबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.