www.tandavnews.com
Fact ~ In search of truth

गणेश टोलको विजुली पोलमा आगलागी

पोखरा
ताण्डव न्यूज ।

आज (सोमबार) विहान पाेखरा गणेश टोलमा आगलागि भएको छ । विहान ८ बजे विजुलीको पोलमा आगो लागेको थियो ।

तार सर्ट भएर आगो लागेको जनाइएको छ । आगो लागेपछि स्थानियले दमकललाई खबर गरेका थिए । दमकलले आगो नियन्त्रणमा लिएको छ ।

Batas

पोखरामा विजुलीको पोलमा जथाभाबी तार झुण्ड्याइदा दिनहुँ विभिन्न स्थानका पोलमा आगलागि भइरहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.