www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वीचोकमा चोरी, एकै रात तीन सटर फोडिए

पाेखरा
ताण्डव न्यूज ।

पृथ्वीचोकमा रहेको श्रेष्ठ मिनि मार्केटमा रहेको तिन वटा सटर फोरेर चोरी भएको छ ।

मार्केटमा रहेको कस्मेटिकबाट सोमबार राती नगद ५ हजार, ४ हजारको रिचार्ज कार्ड, दुई वटा जिन्स पाइन्ट लगायतका समाग्री चोरी भएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख तथा डिएसपी नविन कार्कीले जानकारी दिए ।

Batas

एउटा फेन्सीबाट ३ जोर जुत्ता ३ वटा जिन्स पाइन्ट, स्पीकर, नगद ८ सय चोरी भयो भने आयुर्वेद पसलबाट भने केही चोरी नभएको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.