www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका सिडिओ तारानाथको सरुवा

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख तारानाथ अधिकारी सरुवा भएका छन् । उनि त्रिभुवन अन्तारष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सरुवा भएका हुन् ।

गृह मन्त्रालयले आज बुधबार प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो ।

Batas

यस्तै, कास्कीमा जिल्ला प्रशासन प्रमुखमा मकवानपुर सम्हालेका चक्रबहादुर बुढा आउने भएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.