पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका भण्डार शाखा प्रमुख चूडामणि तिवारीको निधन भएको छ ।
पोखरा–१० विरेन्द्र चोक बस्दै आएका तिवारीको आज विहान ३ बजे निधन भएको महानगर स्रोतले बतायो ।

तिवारी लामो समय यता दमको रोगबाट ग्रसित थिए । उनको उपचारको क्रममा निधन भएको हो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.