www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका कर्मचारी तिवारीको निधन

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका भण्डार शाखा प्रमुख चूडामणि तिवारीको निधन भएको छ ।

Lama collectio News Middle

पोखरा–१० विरेन्द्र चोक बस्दै आएका तिवारीको आज विहान ३ बजे निधन भएको महानगर स्रोतले बतायो ।

तिवारी लामो समय यता दमको रोगबाट ग्रसित थिए । उनको उपचारको क्रममा निधन भएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery