www.tandavnews.com
Fact ~ In search of truth

कसमद्धारा निर्देशित ‘प्रश्न’काे भिडियो रिलिज

पोखरा
ताण्डव न्यूज ।

विभोर कायस्थको स्वर रहेको गित प्रश्न रिलिज भएको छ । यूट्यूव मार्फत गित रिलिज गरिएको हो ।

गितमा साजन साक्य र मञ्जील बिक्रम केसीको गितार, प्रतिक बानियाको बेस र लव जंग क्षेत्रीको ड्रममा साथ दिएका छन् ।

Batas

कसम नेपालद्धारा निर्देशित भिडियोलाई राजेश श्रेष्ठले खिचेका हुन् । सम्पादन भिएफएक्स लोकेश बजा्रचार्य, कलरिस्ट संजीव रत्न शाक्य, एसीस्टेन्ट सिनेम्याटोग्राफर बिवेक खड्का र गेफरमा दिपेन्द्र थपलिया छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.