
पोखरा ।
पर्वतमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको ग्यादी नजिकै गायत्री भन्ने स्थानमा ट्र्याक्टर पल्टिएको हो ।
ग १ त २८२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा १६ वर्षिय कमल नेपालीको मृत्यु भएको छ । नेपाली सवार ट्र्याक्टरका चालक, उनकै मामा विवेक नेपाली हुन् ।

ओभरलोड सावरी ओभर स्पीडमा गुड्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तस्विर : बिमला भण्डारीको फेसबुकबाट
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.