www.tandavnews.com
Fact ~ In search of truth

पर्वतबाट पोखराकालागि हिँडेका बिनोद सम्पर्कमा आएनन्

पोखरा
ताण्डव न्यूज ।

पर्वतको महाशिला गाउँपालिका ५ घर भएका बिनोद अधिकारी सम्पर्कमा नआएपछि परिवार चिन्तीत भएका छन् । घरका सदस्यलाई पोखरा जान्छु भनि यहि श्रावण २१ गते हिँडेका अधिकारी सम्पर्कमा नआएका हुन् ।

बिनोदलाई कहि भेटेमा वा देखेमाफोन नं ९८४१७२१८२३ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.