www.tandavnews.com
Fact ~ In search of truth

७ फोटोमा हेर्नुहोस् ! पोखरामा ट्होंटे पर्वको रौनक

पोखरा
ताण्डव न्यूज ।

आज तमु समुदायले ट्होंटे पर्व मनाएका छन् । यो पर्व बर्षको दुईचोटी साउन र चैत महिनाको मंगलबारको दिन पारेर मनाईन्छ ।

Batas

ट्होटें पर्व मनाउने क्रममा शरीरमा खरानी, कालोमोसो र रुखको हाँगा टाँसेर धनुषकाँड, भाला लगायतका विशेष हतियार लिएर ढ्याङग्रो, छेली लगायतका बाजा बजाउने गरिन्छ ।

दुश्मनहरुलाई आतंकित पार्न र आफ्नो बस्तीबाट हटाउन सकिने विश्वासका साथ तमु समुदायले ट्होंटे पर्व मनाउने गर्छन् ।

फोटो : सञ्जय शाक्य

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.