www.tandavnews.com
Fact ~ In search of truth

पुस्तक लेख्दै अभिनेता विपिन

पोखरा । 

अभिनेता विपिन कार्की पुस्तक लेख्ने तयारीमा छन् । सिनेमामा आफूले गरेको संघर्ष र सिनेमामा निर्वाह गरेको चरित्रलाई उनले पुस्तकमा समावेश गर्न लागेका हुन् ।

पुस्तकको नाम तय भने अझै भइसकेको छैन् । उनको पुस्तक अर्को वर्ष बजारमा आउनेछ । बुकहिल पब्लिकेसनले पुस्तक प्रकाशनको जिम्मा पाएको छ ।

Batas

पुस्तक अभिनेता कार्कीको बायोग्राफि भन्दा पनि जीवनमा तीतामिठा क्षणलाई पुस्तकमा उतारिने बताइएको छ ।

 

 

 

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.