www.tandavnews.com
Fact ~ In search of truth

लेखु सहयात्रीका शब्द, स्वरमा सजिएको गीत ‘सायद’

पोखरा
ताण्डव न्यूज ।

आधा दर्जन चलचित्रहरुमा गीत लेखेका गीतकार तथा गायक लेखु सहयात्रीको नयाँ गीत ‘सायद’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उनले आफ्नै युटुब च्यानल मार्फत ‘सायद’ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

Batas

लेखु सहयात्रीको शब्द र स्वरमा सजिएको उक्त गीतको एरेन्ज फनिद्र राईको छ भने संगीत शंकर थापाको रहेको छ ।

अनिल अधिकारी र मेलिशा खतिवडाले अभिनय गरेका म्युजिक भिडियोलाई सरोज अधिकारीको छायांकनमा तयार पारिएको हो भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

भिम वि.क को निर्देशनमा गरिएको म्युजिक भिडियो पोखराको विभिन्न पर्यटकीय स्थलहरुलाई समेटिएर निर्माण गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.