www.tandavnews.com
Fact ~ In search of truth

दुर्लभ शालिग्राम शिलाको संग्रहालय निर्माण हुदैँ

विश्वमा दुर्लभ मानिने शालिग्राम शिलाको संरक्षण तथा धार्मिक पर्यटक भित्राउने लक्ष्य राखि बागलुङको कुँडुलेमा भू–गर्भ भित्र निर्माण गर्न लागिएको संग्रहालय निर्माण गर्नका लागि तयार पारिएकोे सुरुङ । झण्डै रु चार करोडको लागतमा उक्त संग्रहालय निमार्ण हुनेछ ।

तस्बिर : सुवास गौतम, बागलुङ, रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...