विश्वमा दुर्लभ मानिने शालिग्राम शिलाको संरक्षण तथा धार्मिक पर्यटक भित्राउने लक्ष्य राखि बागलुङको कुँडुलेमा भू–गर्भ भित्र निर्माण गर्न लागिएको संग्रहालय निर्माण गर्नका लागि तयार पारिएकोे सुरुङ । झण्डै रु चार करोडको लागतमा उक्त संग्रहालय निमार्ण हुनेछ ।
तस्बिर : सुवास गौतम, बागलुङ, रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.