www.tandavnews.com
Fact ~ In search of truth

हाई लागि भारतीय महिलाको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

मुक्तिनाथ दर्शन गर्ने क्रममा हाई लागि भारतीय महिलाको मृत्यु भएको छ ।

कर्नाटक वेङलोर बस्ने ६२ वर्षीया यशोदा ब्रामणयमको आज (बिहीबार) बिहान ९ बजेको समयमा हाइ लागि ढलेकी थिइन् ।

Batas

उनकाे अचेत अवस्थामा उपचारको लागि जिल्ला अस्पताल जोमसोम मुस्ताङ ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.