पोखरा
ताण्डव न्यूज
टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि नेपालले जितेको छ ।
नेपालले सिंगापुरसँग खेल खेल्दा पानी परेपछि खेल रोकिएको थियो । नेपालले ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानीले खेललाई सूचारु हुन दिएन् । लगातारको वर्षाका कारण खेल हुन नसकेपछि नेपाल विजेता बनेको हाे । शुक्रबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष दिएको थियो ।
समान ६ खेलमा ११ अक भएपनि नेपाल नेट रन रेटकाे अाधारमा उपाधि जितेकाे हाे ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.