www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय स्तरको सितोरियो कराते प्रतियोगिताको खेलाडी छनोट

पोखरा,
ताण्डव न्यूज ।

बागलुङ वडीगार्डमा हुने गाउँपालिका राष्ट्रिय स्तरको सितोरियो कराते प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट खेलाडी छनोट गरिएको छ ।

मंसिर १ देखि ३ गतेसम्म हुने प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट आज (शुक्रबार) खेलाडी छनोट गरिएको सितोरियो कराँते संघका अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।

Batas

महिला तर्फ ४५ केसीमा उर्मिला भण्डारी, ५० केसीमा पुजा कुमाल, ५५ केसीमा आकृती गुरुङ, ६१ केजीमा अनु गुरुङ र ६५ केजी माथीमा सबनम क्षेत्री छनोट भएका छन् भने महिला एकल काँता तर्फ रेनु पुन परिन् ।

पुरुष ५० केजी तर्फ अंकित गुरुङ , ५५ केजी तर्फ मनोज श्रेष्ठ, ६० केजीमा राज कुमार रसाईली, ६७ तर्फ प्रकास खड्का, ७५ केजी तर्फ शुशिल विश्वकर्मा, ८४ केजी तर्फ छोङ्ग शेर्पा र ९४ केजी भन्दा माथी बिजय श्रेष्ठ छनोट भए भने एकल काँतामा प्रज्वल शेरचन परे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.