www.tandavnews.com
Fact ~ In search of truth

भत्ता पाएपछि खुशी राउटे परिवार

सुर्खेत ।

सुर्खेतको लेकबेसी नगरपालिका ९ ज्यामिरेस्थित बस्तीमा सामाजिक सुरक्षा भत्ता बुझेपछि प्रसन्न मुद्रामा राउटे परिवार ।

कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने राउटे समुदायलाई दैलेखको गुँरास गाउँपालिकाले शुक्रबार बस्तीमै पुगेर भत्ता वितरण गरेको हो ।

Batas

तस्बिर: प्रकाश अधिकारी, सुर्खेत, रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.