www.tandavnews.com
Fact ~ In search of truth

असुरक्षित यात्रा

बागलुङ  । 

बागलुङको बलेवामा कच्चि बाटोमा पिक अप भ्यानको ढालामा बसेर असुरक्षित यात्रा गर्दै यात्रुहरु । दशैंमा घर फर्किनेहरुको चापका कारण सवारी साधन नपाउँदा यात्रुहरु असुरक्षित यात्रा गर्न बाध्य भएका छन् ।

तस्बिर : तारानाथ आचार्य, बलेवा, रासस

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.