www.tandavnews.com
Fact ~ In search of truth

पोखरा ३३ का काँग्रेस सह- संयोजक अधिकारीको लेक लागेर मृत्यु

पोखरा 
ताण्डव न्यूज । 

नेपाली काँग्रेस पोखरा ३३ का सह-संयोजक सरोज अधिकारीको मृत्यु भएको छ । घुम्नकाे लागि मनाङको तिलिचो पुगेका अधिकारी लेक लागेपछि उपचार गर्न मनिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

उनलाई हेलिकोप्टरबाट मनिपाल शिक्षण अस्पताल ल्याईएको थियो । अस्पताल ल्याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेका हुन् । उनी साविक लेखनाथ नगरपालिका १७ का सभापति समेत हुन् ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.