www.tandavnews.com
Fact ~ In search of truth

लागु औषध सहित पोखराका बराल पक्राउ

पोखरा
ताण्डव न्यूज । 

कास्की प्रहरीले लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ ।

पोखरा महानगर १३ मियापाटन स्थित प्रतिक्षालयमा लागुऔषध रहेको संका गरी चेकजाँच गर्दा प्रहरीले मियापाटनकै २८ वर्षका सुजन बराललाई पक्राउ गरेको हो ।

Batas

बरालको साथबाट प्रहरीले २३ थान डाइजोपाम, २३ थान फेनरागन, २३ थान नुर्फिन बरामद गरेको हो । त्यस्तै उनको साथबाट प्रहरीले २० हजार १५ रुपैयाँ पनि बरामद गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.