www.tandavnews.com
Fact ~ In search of truth

जनचेतनाको कार्यक्रम ल्याइनुपर्छ

पाेखरा
ताण्डव न्यूज ।

बलात्कारको पहिलो त तत्कालका केही भए पनि कम गर्न कानुनी कारवाही बलियो हुनुपर्छ ।

जसले बलात्कार गर्नु अघि सय पटक सोच्न बाध्य होस् ।

Batas

दीर्घकालीन रुपमा कम गर्न त यौन, सम्भोग र महिला पुरुष प्रजनन् अङ्गबारे सकारात्मक हुन विद्यालय तहबाटै यस सम्बन्धी पाठ्यक्रममा राख्ने, स्थानीय तहबाट नै जनचेतना जगाउन यससम्बन्धी कार्यक्रम ल्याउनु जरुरी छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.