www.tandavnews.com
Fact ~ In search of truth

देशलाई नै लज्जित बनाएको छ

पाेखरा
ताण्डव न्यूज ।

अहिलेको समाज विकृतमा बढ्दै गएको छ ।

६ वर्षदेखि ७० वर्षका महिला बालबालिकाहरुमा माथि बढ्दो हिंसा दिनहँु समाचारमा आउँदा मन साह्रै दुखित बनाएको छ । सिनेमाहरुमा मात्र सुनेका देखेका कुराहरु आजभोलि हाम्रा समाजमा सुन्दै आएका छाँै ।

Batas

जननी माथि नै यति ठूलो असुरक्षा भएपछि कसरी बाँच्न सकिन्छ र ?

वृद्धा बालबालिकाहरुमा भएका यस्ता घटनाहरुले सिंगो देशलाई नै लज्जित बनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.