www.tandavnews.com
Fact ~ In search of truth

कडा कानुनको आवश्यकता

पाेखरा
ताण्डव न्यूज ।

कडा कानुनको आवश्यक जननी जन्म भुमीस्च स्वर्गदपी गरीयसी यो शब्द सुन्दा नै कस्तो आनन्द लाग्छ । तर सुन्दामात्र आन्नद लागेर के गर्ने । आहिले हाम्रो देशमा आइपरेको राजनितिक संकट निरन्तर थियो नै ।

विकासकोे गतिमा दौडिने बेलामा पछिल्लो अवस्थामा बिकृतिको र विसंङ्गतिको बाटोमा ढल्किएको समाज आजको यो समयमा महिला हिंसा र बलत्कारको घटनाहरुले देशमा महिला तथा बालबालिकाहरु घरबाट नै असुरक्षित भएका छन् ।

Batas

दिनदाहडै महिला बालबालिका र बृद्धा बलत्कृतको सिकार हुन पुगेका छन् । माहिलाहरुले आफ्नो स्वतन्त्रता र अधिकारलाई प्रयोग गर्न पाएका छैनन् । यस्तो अवस्थामा देश कुन दिशा तर्फ जादैछ, महिलालाई देबीको रुपमा पुजा गर्ने देशमा आज तिनै देबलाई दिनरात पिडामा धकेल्ने हेप्ने क्रम निरन्तर भइराखेको छ ।

कमजोर पक्षमा महिलालाई राख्नु भन्दा आजको आवश्यकता भनेको समाजमा पुरुष महिाल केन्द्रित सचेतनाका तालिम र सकारात्मक सोचको अभिबृद्धिमा र नेतृत्व विकासको तालिममा जोड दिनुपर्छ किनकी महिला केन्द्रित मात्रै भन्दा पनि समानताको विन्दुमा जानुपर्छ साथै निकासको र सुरक्षित तथा खोक्रो सहानुभुति देखाउन छोडि अब व्यवहारमा प्रयोग हुने खालको काम गर्नुपर्नेमा जोड दिनुपर्छ ।

राजनैतिक विचारधारमा नेताहरुले पार्टीको गुट– उपगुटलाई तयार नगरी देशमा समृद्धिको नारालाई फुक्नेमात्र नभई राजनितिक पार्टीहरुका नेताहरुमा रहँदै आएको विद्यमान चिन्तनलाई लोकतान्त्रिक र परिवर्तनको नयाँ सोच र संस्कारमा विकास हुनु आवश्यक रहेको छ ।

आम नेपाली मानिसहरुले सुरक्षित आभास दिलाउनुपर्ने आजको आवश्यकता हो ।

यसको लागि बलत्कारीलाई कस्तो सजाए दिने भन्ने कुराको छलफल गर्न र कडा भन्दा कडा कानुन बनाउन आवश्यक छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.