www.tandavnews.com
Fact ~ In search of truth

पोखरा ढुङ्गेपाटनका घिमिरे जर्वजस्ती करणीको आरोपमा पक्राउ

पोखरा
ताण्डव न्यूज ।

पोखरा ३० ढुङ्गेपाटनका ४३ वर्षीय मिनुराज घिमिरेलाई जर्वजस्ती करणीको आरोप लागेको छ । शनिबार सोही स्थान बस्ने एक महिलाको सुत्ने कोठामा गएर जर्वजस्ती गरेको आरोप लागेको हो ।

महिलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा मौखिक उजुरी दिएकी छन् । मादि गाउँपालिका ५ मिजुरे घर भइ ढुङ्गेपाटन बस्ने ४३ वर्षीया महिलाको उजुरीपछि घिमिरेलाई पक्राउ गरिएको छ ।

Batas

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.