www.tandavnews.com
Fact ~ In search of truth

‘भिलेन’ को फस्ट लुक सार्वजानिक

पोखरा,

निखिल उप्रेती र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको फिल्म ‘भिलेन’ को फस्ट लुक सार्वजानिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा निखिलको भिलेन लुक्स देखाइएको छ भने फिल्मका अन्य कलाकार पोस्टरमा समावेश छैनन् । फिल्म पौष २७ गते देखि प्रदर्शनमा हुनेछ ।

Batas

देवेन्द्र राज पाण्डे निर्देशन गरेका फिल्ममा निशा अधिकारी र कपिल खत्रीको पनि मुख्य भूमिकामा रहेको छ । द ग्लोबल पिक्चर्स प्रालिको ब्यानरमा कपिल खत्रीको प्रस्तुति रहेको फिल्म भिलेनलाई बल बहादुर श्रेष्ठले निर्माण गरेका हुन् ।

दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता रहेको फिल्ममा राजकुमार श्रेष्ठको सह-निर्माण हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.