www.tandavnews.com
Fact ~ In search of truth

धान काट्ने अभ्यास गर्दै विद्यार्थीहरु

पर्वत ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवामा रहेको बिरेन्द्र प्राविधिक तथा व्यावासायिक माविका विद्यार्थीहरु धान काट्ने अभ्यास गर्दै ।

उक्त धान विद्यार्थी आफैले रोपेका हुन् । कृषि प्राविधिक पढ्दै गरेका विद्यार्थीहरुले सैद्धान्तिक भन्दा व्यवहारिक कक्षा बढि लिँदै आएका छन् ।

उनिहरुले सिजन अनुसारका खेतीवाली लगाउँदै आएका छन् ।

तस्वीर : लक्ष्मीप्रसाद सापकोटा/रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.