www.tandavnews.com
Fact ~ In search of truth

मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षिय लामाको मृत्यु

ताण्डव न्यूज, गोरखा ।
गोरखामा मोटरसाइकलले ठक्करदिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । मंगलबार राती गोरखा नगरपालिका ११ स्थित चौध किलोमा बा३७प ६९०१ नम्बरको मोटरसाइकले हिँडिरहेका ६० वर्षका हर्कबहादुर लामालाई ठक्कर दिँदा मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज दयाराम पौडेलले ताण्डव न्यूजलाई जानकारी दिए । मोटरसाइकल र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको पौडेलको भनाई छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.