www.tandavnews.com
Fact ~ In search of truth

शान्ति सम्झौता भएको १२ वर्ष पुरा, माओवादीेले यसरी विसाएको थियो हतियार, सम्झौताको पूर्ण पाठ सहित

ताण्डव न्यूज, पोखरा ।
तत्कालीन बिद्रोही नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १२ वर्ष पुगेको छ । तत्कालीन प्रधानमन्त्री स्व।गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौतामा हस्ताक्षर गरेक थिए ।

शान्ति सम्झौता मार्फत माओवादी सशस्त्र बिद्रोह त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरे पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा भएका छैनन् । बेपत्ता छानविन र सत्य निरुपण तथा मेलयमिलाप आयोग गठन भएपनि उनीहरुले काम सम्पन्न गर्न नसक्दा द्वन्द्व पीडितले न्याय पाउन सकेका छैनन् ।

शान्ति सम्झौता मार्फत शान्त्पिूर्ण राजनीतिमा अवतरण गरेको माओवादी पटक पटक सरकारमा सहभागि भइसके पनि द्वन्दका अवशेष भने बाँकी नै छन् ।

Batas

सम्झौताको पूर्ण पाठ पढ्न तल क्लिक गर्नुस

14_Gov शान्ति सम्झाैता

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.