www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी विकास बैंकको वार्षिकोत्सवमा ८१ जनाले गरे रक्तदान

पोखरा
ताण्डव न्यूज ।

गण्डकी विकास बैंकको १२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको केन्दिूय कार्यालय चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा ८१ जनाले रक्तदान गरे ।

Batas

बैंकका संचालक पदम प्रसाद पौडेलले पहिलो रक्तदाता कृष्ण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरे । प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा लगायत बैंकका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

वार्षिकोत्सवकै अवसरमा बैंकले लेखनाथ स्थित राधाकृष्ण वृद्धाश्रममा न्यानो कपडा वितरण गरेको थियो ।

तस्विर : माधव भुसाल

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.