www.tandavnews.com
Fact ~ In search of truth

अष्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

एजेन्सी ।

अस्ट्रेलियाले चौथो पटक टी–ट्वान्टि महिला विश्वकप क्रिकेटको उपाधि जितको छ ।

छैटौ संस्करणको विश्वकप फाइनलमा आज ईङल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले विश्वकपको उपाधि आफ्नो पक्षमा पारेको हो ।
ईङल्याण्डले दिएको १ सय ६ रनको चुनौती कंगारु टोलीले १५ दशमलब १ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएको हो ।

यसअघि अस्ट्रेलियाले सन् २०१०, ०१२ र ०१४ को उपाधि जितेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.