www.tandavnews.com
Fact ~ In search of truth

ट्रिपरको ठक्करबाट ६ बर्षीय बालिकाको मृत्यु

पोखरा / ताण्डव न्यूज

लमजुङमा एक ट्रिपरको ठक्कर बाट ६ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

बेसीशहरबाट भोटे ओडार जादैँ गरेको बा २ क १९ ७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा सोही स्थानकी करुण गिरीको ज्यान गएको हो ।

Batas

दुर्घटना सुन्दरबजार नगरपालिका वडा नम्बर ८ डुडुकुला भन्ने ठाउँमा आज दिउँसो करिब पौने २ बजेको समयमा भएको प्रत्यक्षदर्शी भरत भट्टराईले जानकारी दिए।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.