www.tandavnews.com
Fact ~ In search of truth

४८ घरटहरा जल्दा ३ करोडको क्षति

 

पोखरा / ताण्डव न्यूज

बागलुङ ढोरपाटन नगरपालिका –९ नवीमा आगलागी हुँदा अन्जदाजी ३ करोड रुपैयाँको क्षति भएको छ । आइतबार आज बिहान ६ बजे लागेको आगलागीबाट ४८ वटा घरटहराहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

Batas

के कारणले आगो लागेको खुल्न नआएपनि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले बिहान ८ बजेसम्म आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.