www.tandavnews.com
Fact ~ In search of truth

एनअारएनका अध्यक्ष भवन भट्टलाइ पितृ शाेक !

ताण्डव न्यूज ः गैर अावसिय नेपाली संघ एन आर एन का अध्यक्ष भवन भट्टलाइ पितृशाेक परेकाे छ ।   भट्टका  पिता तथा पूर्व मन्त्री यदु प्रसाद भट्टको जापान मा उपचारको क्रममा आज  निधन भएकाे भट्टकाे पारिवारिक स्राेतले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.