www.tandavnews.com
Fact ~ In search of truth

भिजिबिलीट शून्य भएपछि पोखराबाट जहाज उडेनन्

पोखरा,

मौसम नखुलेपछि पोखरा विमानस्थलबाट हुने कुनै पनि उडान भएको छैन । हुस्सु लागेको, मौसम पनि धमिलो भएको कारणले शनिबार विहानबाट हुने कुनै पनि हवाइ उडान नभएको विमानस्थल प्रशासनले जनाएको छ ।

‘यहाँको मौसममा भिजिबिलीटी नै छैन,’ पोखरा बिमानस्थलका भोला गुरागाइँले भने, ‘अरु दिन विहान ११ बजे सम्म २० वटा फ्लाइट भइसक्थ्यो । आज एउटा पनि भएको छैन । विहान देखि टिकट लिएर बसेका अधिकांश विदेशी पर्यटक तथा नेपालीहरुलाई पनि समस्या भएको छ ।’

Batas

पोखराबाट यती, सिम्रीक, बुद्ध लगायतका एयरलाइन्सले ब्यवसायीक उडान गर्ने गर्छन ।

तस्बिर ; सुमन शर्मा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.