www.tandavnews.com
Fact ~ In search of truth

राखेप सदस्य सचिव विष्टलाई पितृ शोक

पोखरा 

राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्टलाई पितृशोक परेको छ। विष्टका पुजनिय बुवा केवलमान विष्टको आइतवार हिजो साँझ साढे ६ बजे ९१ वर्षको उमेरमा निधन भएको हो। खुट्टा वाउडिने समस्या भएपछि केहि समय देखी घरमै आराम गरिरहेका विष्टको इटहरी–४ मा रहेको आफ्नै घरमा निधन भएको हो।

उनको आजबिहान ८ बजे बुढीगंगा मुक्तिघाटमा दाहसंस्कार गरिएको छ। इटहरीका पुराना कम्युनिष्ट नेता केवलमानका तीन छोरा रहेका छन्।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.