www.tandavnews.com
Fact ~ In search of truth

राखेप सदस्य सचिव विष्टलाई पितृ शोक

पोखरा 

राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्टलाई पितृशोक परेको छ। विष्टका पुजनिय बुवा केवलमान विष्टको आइतवार हिजो साँझ साढे ६ बजे ९१ वर्षको उमेरमा निधन भएको हो। खुट्टा वाउडिने समस्या भएपछि केहि समय देखी घरमै आराम गरिरहेका विष्टको इटहरी–४ मा रहेको आफ्नै घरमा निधन भएको हो।

Lama collectio News Middle

उनको आजबिहान ८ बजे बुढीगंगा मुक्तिघाटमा दाहसंस्कार गरिएको छ। इटहरीका पुराना कम्युनिष्ट नेता केवलमानका तीन छोरा रहेका छन्।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery