www.tandavnews.com
Fact ~ In search of truth

धमलाकाे अाधुनिक गीत ‘ति दिन’ सार्वजनिक

पाेखरा,

ऋषिराम धमलाकाे अाधुनिक गीत ‘ति दिन’ सार्वजनिक भएकाे छ । विधान कार्कीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा एक अर्का प्रतिको प्रेम भावलाई देखाइएको छ । भिडियोलाई दर्शन नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

गीतमा ऋषि राम धमलाको शब्द , सुरेश अधिकारीको संगीत रहेको छ भने यसमा स्वर राज सिग्देलले दिएका छन् ।

Batas

गीतमा प्रियंका कार्की , पवन खरेल , रश्मी भट्ट र ऋषि राम धमलाको अभिनय रहेको छ । यसलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् भने यसलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.