www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा फर्निचर पसलमा अालाेलागी १५ लाखकाे क्षती

ताण्डव न्यूज, पाेखरा ः पाेखरा महानगरपालिका १६ काे दिप हाउजिङमा सञ्चालन गरिएकाे पसलमा अालाेलागी भएकाे छ । अाइतबार बिहान करिब छ बजे तिर बिधुत सट भइ अागाेलागी हुँदा काली १५ लाख रूपैयाँ बराबरकाे क्षती भएकाे गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कृष्ण बहादुर कार्कीले जानकारी  दिए । फर्निचर पसल काली गुरूङकाे हाे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.