www.tandavnews.com
Fact ~ In search of truth

११ वर्षपछि सर्वोत्कृष्ट अवार्ड नयाँ खेलाडीको हातमा

 

पोखरा / ताण्डव न्यूज ।

लगातार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले मात्रै जित्दै आएको प्रतिष्ठित बालोन डी ओर अवार्ड ११ वर्षपछि नयाँ खेलाडीको हात लागेको छ । रियल म्याड्रिड र क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडी सावित हुदैँ बालोन डि ओर अवार्ड हात पारेका हुन् ।

Batas

सन् २००७ पछिका १० वर्ष यो अवार्डमा राज गर्दै आएका अर्जेन्टिनी स्टाईकर मेस्सी र पोर्चुगीस स्टाईकर रोनाल्डोलाई पछि पार्दै मोड्रिचले अवार्ड जितेका हुन् ।
रोनाल्डो अवार्डको दोस्रो स्थानमा आए भने मेस्सी पाचौ स्थानमा रहेका छन् ।

मोड्रिचले यसै वर्ष वेष्ट फिफा फुटबल अवार्डपनि जितेका थिए ।

तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.